2077/07/21 (2020 November, 06, Friday)
General Knowledge
1.
How many oceans are there on Earth?
5 (Arctic Ocean, Atlantic Ocean, Indian Ocean,
Pacific Ocean, Southern Ocean, Antarctic Ocean)
2.
How many continents are there on Earth?
7
(Asia, Europe, North America, South America, Australia, Africa,
Antarctica)
3. Which is the world's largest continent?
Asia
4. Which is the first university in the world?
Takshashila University
5. Which is the first country in the world to launch an artificial satellite in space?
Russia
6. Which country has the largest population in the world?
China
7. Which is the longest river in the world?
Nile River
सामान्य ज्ञान
१. पृथ्वीमा कतिओटा समुद्रहरू छन् ?
६ (आन्ध्रमहासागर, प्रशान्त महासागर, हिन्द महासागर, उत्तरध्रुवीय महासागर, दक्षिणी महासागर, दक्षिणध्रुवीय महासागर)
२. पृथ्वीमा कतिवटा महाद्वीपहरू छन् ?
७ (एशिया, अफ्रिका, युरोप, उत्तरअमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया , आन्टार्टिका)
३. संसारको सबैभन्दा ठूलो महाद्वीप कुन हो ?
एशिया
४. संसारको पहिलो विश्वविद्यालय कुन हो ?
तक्षशिला विश्वविद्यालय
५. अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्ने विश्वको पहिलो देश कुन हो ?
रूस
६. विश्वको पहिलो कागज जारी गर्ने देश कुन हो ?
चीन
७. संसारको सब भन्दा पुरानो धर्म जुन अस्तित्वमा छ ?
सनातन धर्म




Comments
Post a Comment