स्वागत साहेरी

 फुल संग नाता गासै भने ओईली जानेहोकी ….

आकाश संग नाता गासै भने भुईमा खसने होकी …

समय संग नाता गासै भने छोडी जाने होकी…

मानीस संग नाता गासु भने धोका पाईने होकी

दिमाग अस्थिर छ मेरा आखा फूस्रा भयका छन राम्रो सोच्न सकिरहेको छैन सपनाहरू खरानि भयका छन आशा हरू धूजा धूजा जब म हार्छू लथा लिङ्ग बन्छू उठनै नसकिने गरि लडछू भाग्य मानि झै लाग्थो जब कोई पाउथे समालेर उठाई दिने मैले आफैपनि धेरै कोसिष गरेको छू उठने समालिने तर तिनै कोसिष हरूले झनै न राम्रो संग पछारेका छन लाग्छ हरेक आशाका दिप हरू निम्ने तरखरमा छन म आफैमा छोडिएको छू मलाई था छ अब अरू सहन सक्ने सक्ति म मा छैन यो धूलोका कणहरू हेर्दा हेर्दा कालो अध्यारो रातमा बदलियो चारै तिर निस्पस्ट अध्यारो छायको छ याहा स्वार्थै स्वार्थ को चमकिलो प्रकाशले सबै अध्यारिएको छ सायद सबैलाई अन्धो बनाएको छ मलाई याद छ म सानो छदाको दिन औला समातेर लर्भराउदै पाईला सार्थे हरेक पाईला मा जितको अनू भूति हुन्थो फेरि ति दिन हरू सम्झिन्छू जब ति मेरै पाईला एउटै उदस्य तिर लम्कदै तपाई रोक्नू भो तर आज म चोटै चोटले धर्सत भयको छू अनि एक्लो पनि

माया गर्दिन भनि तिम्लाई ढाट्रन पनि सक्दिन म
अरुसामु तिमो कुरा काटन पनि सक्दिन म
एकोहोरो मात्रै हो कि दोहोरै छ थाहा छैन
चोखो माया अरुसित साटन पनि सक्दिन म।।

 

यदी तिम्रो नभै मरेछु भने यो धर्तिमा तिम्लाई पाउन अझै पनि अर्को जुनी अवश्य पनि लिएर आउनेछु,यो मेरो बाचा-कसम भयो तिमीलाई बुझेउ ? चाहे तिमी बिश्वास गर या नगर ……..@ यदी तिम्रो नभै मरेछु भने यो धर्तिमा तिम्लाई पाउन अझै पनि अर्को जुनी अवश्य पनि लिएर आउनेछु,यो मेरो बाचा-कसम भयो तिमीलाई बुझेउ ? चाहे तिमी बिश्वास गर या नगर ……..@

पहरामा कहिले काहीं हासो भरी दिनु
बेसिपाखा कहिले काहिँ खुशी छरी दिनु ।

ढाके पनि कुहिरोले तिम्रो शान्त बस्ती
उतैपट्टि खुल्ला ठाउँमा तिम्ले सरि दिनु ।।

उर्लियर आउन सक्छ साउने भेल तर
मलाई भेट्न नबिर्सेर खोला तरि दिनु ।।।

खबर केही नपायको धेरै बर्स बित्यो
कहिले काहीँ दोबाटोमा याद गरि दिनु ।।।।

समयले साथ दिय पुरानो त्यो ठाउमा
डाडाबाट ओर्लियर बेसि झरी दिनु ।।।।।

उहीँ अभागी सुशील BC

फूल भन्छ आईजा आईजा पहराले भन्छ न जा भिर बिच ई फक्रिएको फूल टिप्नाको अर्कै मजा आकाश भन्छ न आईजा भो यो मन ले भन्छ त जा धर्ति भित्रै उदाएको जून हेर्नूको अर्कै मजा

उपहार तिमिलाई मुटू दिन्थे होला मुटू बिना बाच्न सक्ने भय आखाको नानि पनि दिन्थे होला नानि बिना तिमिलाई देख्न सक्ने भय रगतको सागरपनि बगाई दिन्थे होला पानिको प्यास रगतले मेटन सक्ने भय ज्यानको बलिदान पनि दिन्थे होला दूई आत्माले विश्वास दिलाउन सक्ने भय दैबको सरणमा पर्थे होला मेरो मिर्तूले तिमिलाई जिवन मिल्ने भय 

अाँँखा भएर के भो र
दुनिया देख्न नसक्ने हो भने ।
दुवै कान भएर के भो र
सकारात्मक कुरा सुन्न नै सकिदैन भने ।
मुटु भएर के भो र
निस्वार्थ प्रेमले बास पाउदैन भने ।
मुख भएर के भो र
रामे्रा वाणी नै आउँदैन भने
मधुेर मुस्कान दिन सकिदैन भने ।

नाक भएर के भो र
सुगन्ध र दुर्गन्ध छुट्रयाउन सकिदैन भने ।
दिमाग भएर के भो र
असल शिक्षा ग्रहण गर्दैन भने ।
दुवै हात बलिया भएर के भो र
असल कार्य गर्न सकिदैन भने ।
दह्रा खुट्टाले के भो र
काँडा पन्छाएर हिड्न सकिदैन भने ।
ठूलो घर भएर के भो र
घरवारविहिनले आश्रय पाउेदैन भने ।
चैरासी व्यञ्जनले के भो र
शरीरले पचाउन सक्दैन भने
भोको पेटले एक गास पाउँदैन भने ।
प्रमाणपत्रले के भो र
सही र गलत विश्लेषण गरिदैन भने ।
राम्रो विचारले मात्र के भो र
अरुलाई संञ्चार गर्न सकिदैन भने ।

बाहिरी सुन्दरताले के भो र
सम्हालेर राख्न सकिदैन भने ।
बहुमूल्य गहना र पोसाकले के भो र
भित्री गुणले सिंगार्न सकिदैन भने।
आशा मात्र भएर के भो र
पर्खाइमा धैर्यता लिन सकिदैन भने ।
साथीहरुको भिडले के भो र
दुःखमा साथ दिन सकिदैन भने ।
नक्कली आँसुले के हुन्छ र
दुखेको घाउमा मलमपट्टी लगाउन सकिदैन भने ।
ओंठको हाँसोले के हुन्छ र
ब्यबहारले छुरा प्रहार गर्छ भने ।
शक्ति र पहुँचले के भो र
समाज बदल्न सकिदैन भने
धन दौलतले के भो र
सही सदुपयोग गर्न सकिदैन भने
जिउँदो भएर के भो र
सार्थक जीवन जिउन सकिदैन भने ।

 

कत्ति छिटो तिम्रो मेरो छुटने बेला आको
साचो माया हुन्छ भन्छन् पैल्हो भेटमा लाको

सोझो मान्छे लाई त कसैले नगन्दा रैछन
के गर्ने आफु त एक्लो मान्छे

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
र सायद तिमीले पानी ।

योइ लिन बाध्य छु म मलाइ बुझ्ने प्रयास गर सानु ।।

म देखित धोका खाने सपना देखेछौ तर तिमी भन्दा धेरै बाच्ने जिबन साथि खोज्नु सानु ।।

यदि सन्सारमा कतै भेतेन भने फर्केर अाउ ।।

तिम्रो लागि यो दिल अझैनि खालिछ सानु ?।।।

 

यो शन्सार मा नखोजे सानु मलाई …..।

चाहेर पनि तिम्रो हुन सकिन……।

मलाइ माफ गर सानु मैले तिम्लाइ चिन्न सकिन…..।

तिम्लाई छादे पछि अरुको मायाँ किन्न सकिन….।
किन्न सकिन ।

 

न त तिमिलाई रोजेर पाए
न त तिमिलाई खोजेर पाए
मात्र तिम्रा ति मिठो यादहरु र
बिछोडका पीड़ा हरु मात्र पाए

आकश धर्ति उही छ .!!
रात उही छ प्रभात उही छ!
किन बदलिन्छ मानिस को मन
हप्ता उही छ महिना उहि छ??
किन बदलिन्छ मान्छे को सोच ?
हेर्ने आँखा सोच्ने दिमाग उही छ

सारा खुशी तिमी तिरै,सारी दिन्छु बरु
संगालेका झिना आशा,मारी दिन्छु बरु
रोदन रैछ जीवन मेरो,अझै रुवाउ मलाई
रक्त आँसु तिम्रै निम्ति,झारी दिन्छु बरु
वाचा विश्वाश सबै दिए,अब के नै दिउ
चिरा पारी यो मुटु नै, फारी दिन्छु बरु
पिडा व्यथा भाग लगाई,मलाई देउ तिमी
सुख हाँसो तिम्रो नाउँमा,पारी दिन्छु बरु
मैले संसार छोडी जाँदा, आयु बढ्छ भने
आफु मरी तिम्रो मृत्यु, टारी दिन्छु बरु
लाखौ हार खेपी सके, खेद छैन मलाई
जिन्दगीकै अन्तिम बाजि,हारी दिन्छु बरु

Comments

Popular posts from this blog

Solution of Journal Voucher (Office Management and Accounting ) SEE 2077/2021

Speech by Coordinators on the welcome program of Grade 11 addressing chief guest

Class VIII Social Studies Important Questions and Answers